Full video of sankhuwasabha||Ringkhima Falls,IHong Falls, BARUN valley, Arun Valley,TMJ,Num,kdb,Gadi
Rise Nepal
0:00 / 0:00
Full video of sankhuwasabha||Ringkhima Falls,IHong Falls, BARUN valley, Arun Valley,TMJ,Num,kdb,Gadi
5 045 просмотров · 6 лет назад
Rise Nepal
2,01 тыс. подписчиков
5 045 просмотров · 6 лет назад
नमस्कार 🙏🙏 Rise Nepal 🇳🇵 तपाई सम्पूर्णमा हार्दिक स्वागत गर्दछ । सर्वप्रथम तपाईहरुको साथ र मायाप्रति नमन गर्दछु । आशा छ सदाझैं तपाईहरुको साथ र माया सधैं पाईरहनेछु । कोभिड-१९ को कारणले आज नेपाल लकडाउनको स्थितिबाट गुज्रिरहेको छ । जसका कारण हाम्रो पर्यटन क्षेत्रमा ठुलो प्रभाव परिरहेको छ । त्यसैले हामी सबै मिली हाम्रो पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्नुपर्छ। संखुवासभा जिल्लाको प्रमुख पर्यटकीय स्थललाई समेटेर छोटो जानकारीमुलक भिडियो बनाएको छु । आशा छ मेरो सानो प्रयासलाई मन पराई दिनुहुनेछ र यो भिडियोलाई धेरै शेयर गरेर संखुवासभा जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग गरिदिनुहुन अनुरोध गर्न चाहन्छु । धन्यवाद