Перейти к содержимому

Nepali Christian Movie | चुनावअघि | True Story of a Christian Undergoing Judgment of God's Words

सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली

0:00 / 0:00

Nepali Christian Movie | चुनावअघि | True Story of a Christian Undergoing Judgment of God's Words

1 251 просмотр · 3 мес. назад
सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली
19,8 тыс. подписчиков
1 251 просмотр · 3 мес. назад
👉Messenger : https://shurl.me/messenger-ne यदि तपाईँ भिडियोमा भएका सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा रुचि राख्नुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्। Nepali Christian Movie | चुनावअघि | True Story of a Christian Undergoing Judgment of God's Words झोउ चिङ्यु राम्रो क्षमताकी मण्डली अगुवा हुन्, उनीसँग कार्य सामर्थ्य छ, उनले आफ्नो कर्तव्यमा राम्रा नतिजाहरू हासिल गरेकी छिन्, र उनीसँग आफ्ना ब्रदर-सिस्टरहरूको अनुमोदन छ। वार्षिक मण्डली चुनाव नजिकिँदै गर्दा, उनी आफू पुन: निर्वाचित हुनेछु भनेर विश्वस्त छिन्। अर्थात्, यो अवस्था त्यतिन्जेल जारी रहन्छ जतिन्जेल शहरको पूर्वमा रहेको मण्डलीकी अगुवा, याङ जिएलाई एउटा भेलामा रिपोर्ट गरिएर उनलाई सिसिपिले पिछा गर्दैन। तिनी भाग्छिन्, र तिनलाई झोउ चिङ्युको मण्डलीमा खटाइन्छ, त्यसपछि तिनी पनि उम्मेदवारका रूपमा चुनावमा सामेल हुन्छिन्। चाँडै, झोउ चिङ्युले ब्रदर-सिस्टरहरू सबैले याङ जिएको सङ्गति सुन्न चाहेको र तिनलाई तिनीसँग सत्यता वास्तविकता भएकामा प्रशंसा गरेको देख्छिन्, र उनी तिनको ईर्ष्या गर्छिन्। झोउ चिङ्युले आफ्नो हैसियत र प्रतिष्ठा जोगाउन देखावटी गर्छिन्, याङ जिएलाई पाखा लगाउने प्रयास गर्छिन्, अनि आफूलाई नाम र हैसियतका लागि लड्ने भ्रष्ट स्वभावद्वारा नियन्त्रित भएकी पाउँछिन्। अन्ततः झोउ चिङ्यु नाम र हैसियत पछ्याउनुको नियन्त्रण र बन्धनबाट कसरी उम्कन्छिन्? र जब चुनाव आउँछ, तब उनले कसरी आफ्नो मत खसाल्छिन्? पत्ता लगाउन चुनावअघि हेर्नुहोस्। कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।