सार्वजनिक संस्थान Pre-Test मा बारम्बार दोहोरिने Top40 प्रश्नहरू!😱यो भिडियो नहेरी परीक्षा नदिनुहोस्!
Loksewa Tayari Nepal96
0:00 / 0:00
सार्वजनिक संस्थान Pre-Test मा बारम्बार दोहोरिने Top40 प्रश्नहरू!😱यो भिडियो नहेरी परीक्षा नदिनुहोस्!
935 просмотров · 1 месяц назад
Loksewa Tayari Nepal96
678 подписчиков
935 просмотров · 1 месяц назад
नेपालका विभिन्न सार्वजनिक संस्थानहरू (जसतै: विद्युत प्राधिकरण, टेलिकम, आयल निगम, वायुसेवा निगम, बैंकहरू आदि) को प्रथम पत्र (Pre-Test / GK & IQ) तयारी गरिरहनुभएका साथीहरूका लागि विशेष भिडियो!
यस भिडियोमा विगतका परीक्षाहरूमा बारम्बार सोधिएका र आगामी परीक्षामा सोध्न सक्ने अति सम्भावित, महत्त्वपूर्ण ४० वटा प्रश्न-उत्तरहरू समेटिएको छ। परीक्षामा जानुअघि यो भिडियो एकपटक अवश्य हेर्नुहोला!
📌 यस भिडियोमा समेटिएका विषयहरू:
सार्वजनिक संस्थान सम्बन्धी अति महत्त्वपूर्ण प्रश्नोत्तर (Top20 MCQs)लगायत अन्य टपिकबाट 20 गरि जम्मा 40 प्रशन उत्तर रहेका छ्न्🙏
परीक्षामा बारम्बार दोहोरिने मुख्य-मुख्य प्रश्नहरू
Pre-Test परीक्षामा ध्यान दिनुपर्ने कुराहरू
💡 भिडियो मन परेमा Like, Share र Channel लाई Subscribe गर्न नबिर्सिनुहोला!
🔔 Bell Icon थिचेर नयाँ भिडियोको Notification पाउनुहोस्।
#PublicEnterprisesNepal #LoksewaPreparation #PreTestExam #SarwajanikSansthan #LoksewaGK#loksewatayarinepal96#PublicEnterprises #LoksewaPreparation #SarwajanikSansthan #PreTestExam #LoksewaGK #NEA_Preparation #NepalTelecom #LoksewaNepal #GK_Nepal #MCQ_Preparation