Перейти к содержимому

स्वर्ग-राज्यको रहस्य र ख्रीष्ट | परमेश्वरको मण्डली

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

0:00 / 0:00

स्वर्ग-राज्यको रहस्य र ख्रीष्ट | परमेश्वरको मण्डली

43 812 просмотров · 2 года назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
59 тыс. подписчиков
43 812 просмотров · 2 года назад
[मानव-जातिले मुक्तिको निम्ति जान्नैपर्ने स्वर्ग-राज्यको सबैभन्दा ठूलो रहस्य] सियोनका सन्तहरूलाई पढाइ, स्वयंसेवा गतिविधि र विश्वासको जीवन जस्ता उल्लेखनीय उपलब्धिहरूको निम्ति प्रशंसा गरिन्छ, तर तीमध्ये सबैभन्दा महत्त्वपूर्ण भनेकै स्वर्ग-राज्यको रहस्य हुनुभएका आन साङ होङज्यू र माता परमेश्वरप्रतिको विश्वास हो । [आत्मिक दाऊदको रूपमा आउनुभएका परमेश्वरले सिकाइदिनुभएको मुक्तिको मार्ग के होला ?] राजा दाऊदको मृत्यु भएको सयौँ वर्षपछि, इजकिएल अगमवक्ताले अन्त्यका दिनहरूमा परमेश्वर नयाँ करार लिएर दाऊदको रूपमा फेरि आउनुहुनेछ भनेर अगमवाणी गरे । आत्मिक दाऊदको रूपमा आउनुभएका आन साङ होङज्यूले ई.सं. ३२५मा हटाइएको नयाँ करार निस्तार-चाड पुनर्स्थापन गरिदिनुभयो । साथै उहाँले नयाँ करारको वास्तविकता हुनुभएकी माता परमेश्वरकहाँ गएमा मात्र मुक्ति पाउन सकिन्छ भन्ने तथ्यबारे थाहा दिनुभयो । इजकिएल ३७:२५-२७ “मेरो दास दाऊद सदासर्वदाको निम्ति तिनीहरूको राजकुमार हुनेछ । म तिनीहरूसित शान्‍तिको करार बाँध्‍नेछु, र त्‍यो सदासर्वदाको निम्‍ति हुनेछ । ... म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌ ।” यर्मिया ३१:३१-३३ परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्‍थापना गर्नेछु । ... तिनीहरूका मनमा मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्‍यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्‌ ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne