उत्कृष्ट कथामार्फत चित्रण गरिएको परमेश्वरको प्रेम | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
World Mission Society Church of God / Global
0:00 / 0:00
उत्कृष्ट कथामार्फत चित्रण गरिएको परमेश्वरको प्रेम | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
25 790 просмотров · 5 лет назад
World Mission Society Church of God / Global
148 тыс. подписчиков
25 790 просмотров · 5 лет назад
‘राजहाँसको ताल’ नामक कथाकी राजहाँस राजकुमारीमा कालो जादु फुकिएजस्तै मानव-जातिले पनि शैतानको छलमा परेर पाप गर्दा शरीरको लुगा लगाउन पुगेको हो ।
राजकुमारको साँचो प्रेमद्वारा राजहाँस राजकुमारीमा फुकिएको कालो जादु तोडिएजस्तै आन साङ होङज्यू र माता परमेश्वरले स्थापना गरिदिनुभएको नयाँ करारमा समाविष्ट प्रेमलाई महसुस गरेमा मात्रै मानव-जातिले, आफूले गुमाएको स्वर्गदूतको स्वरूप पुनःप्राप्त गर्न सक्छन् ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com