A Saili (ए साईली ) A Cover Music Video. @Himal Gharti Magar. Cover Ft.Tilak Khadka Lokmaya Rokaya
Tilak Khadka Official
0:00 / 0:00
A Saili (ए साईली ) A Cover Music Video. @Himal Gharti Magar. Cover Ft.Tilak Khadka Lokmaya Rokaya
5 033 просмотра · 1 месяц назад
Tilak Khadka Official
469 подписчиков
5 033 просмотра · 1 месяц назад
A Saili (ए साईली ) A Cover Music Video. @Himal Gharti Magar. Cover Ft.Tilak Khadka Lokmaya Rokaya
A Saili (ए साईली ) A Cover Music Video. @Himal Gharti Magar. Cover Ft.Tilak Khadka Lokmaya Rokaya
नमस्कार धेरै पछिको मेहेनत र कडा परिश्रम को सफलता पछि आदरणीय गुरु गायक हिमाल घर्ती मगर द्वारा compose गरिएको गीत A saili ( ए साइली )लाई हामीले Cover music video बनाएर हजुर हरु समक्ष प्रस्तुत गरेका छौं। आशा छ हजुरहरुले अवश्य पनि माया देखाई दिनु हुने छ भन्ने विस्वास हामीले लिएका छौं।
भगवान रुपि दर्शक तथा श्रोता हरुमा हाम्रो एउटै विनम्र अनुरोध यो छ कि हामीलाई अगाडी बढ्नको लागि सधैँ साथ सपोर्ट हौसला उर्जा सल्लाह सुझाव दिनुहुने छ र दिनुहोला।
यस गीतका गायक तथा सर्जक प्रति
आदरणीय गायक तथा गीत सर्जक "हिमाल घर्ती मगर" प्रति हामी सबैले हार्दिक आभार व्यक्त गरेका छौं। तपाइको मिहिनेत लगनशीलता र तपाई प्रतिको हाम्रो माया सम्मान र विस्वास अनि भरोसा सधैँ रहिरहने छ।
धन्यवाद
विशेष गरि यो एक गीत मात्र नभएर हाम्रो समाजको यथार्थ चित्रण पनि हो। प्रस्तुत गीतमा प्रयोग कथा अनुसार माया प्रेम र पर्खाई अनि समाजको कुरालाई समेटिएको छ। कथामा साइली अभावको दबाब मा परि प्रदेशीएपछि कहिल्यै पनि फर्किन्न। साइला सधैँ बाटो हेरिरहन्छन तर साइली नफर्के पछि पागल भएर उनि पनि यो संसार छाडेर जान्छन्।
तसर्थ
यसले मायामा पर्खाइको कुरालाई समेटेको छ
A cover music video
Vocal
Himal gharti magar
Artist
Tilak Khadka
Lokmaya Rokaya
Camera
Surendra Khadka
Travel manage
Suhan Khadka
Special Thanks
Bal Bdr Khadka
Deepak Khadka
Durdarsan Thapa
Narendra Khadka
Himal Khadka ( Abiral)
Bhupendra Dhakal ( Bulbule khabar)
and all our members
Chingad rural municipality 2 Ranibas surkhet
Thank you for all suport we.
#foryou #viral #coversong #covermusic #covervideo
#foryoupage #1millionviews #nocopyright #nocopyrightmusic