आजको राशिफल | २०८३ असोज ०७ गते बुधवार | September 23, 2026 | 2083 Ashoj 07 | Aaja Ko Rashifal
Dharma Sanskriti
0:00 / 0:00
आजको राशिफल | २०८३ असोज ०७ गते बुधवार | September 23, 2026 | 2083 Ashoj 07 | Aaja Ko Rashifal
3 548 просмотров · 10 ч назад
Dharma Sanskriti
368 тыс. подписчиков
3 548 просмотров · 10 ч назад
आजको राशिफल
बुधवार, आश्विन ०७, २०८३
२३ सेप्टेम्बर सन् २०२६
नेपाल संवत् ११४६
Today's Rashifal
September 23, 2026, Monday
Horoscope Prediction
असोज ०७ गते बुधवारको राशिफल
भाद्रपद शुक्ल (ञलाथ्व) द्वादशी, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, सुकर्मा योग, बब र बालब करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बुधवारको राशिफल, बिहीवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८३ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आश्विन महिनाको राशिफल, मासिक राशिफल, कार्तिक महिनाको राशिफल, २०८४ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, भाद्रपद शुक्ल पक्ष, द्वादशी तिथि, श्रवण नक्षत्र, सुकर्मा योग, बब करण, बालब करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, वामन द्ववादशी, दही दान गर्ने दिन (चतुर्मासा व्रत लिनेले आजदेखि एक महिना दूध नखाने चलन छ), इन्द्रध्वजोत्थान (मतविए), राष्ट्रिय संरक्षण दिवस, दिन र रात बराबर हुने दिन
आनन्दादि योग : छत्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण (बेलुका ०९:४० बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : नैऋत्य (बेलुका ०९:१२ बजेसम्म) त्यसपछि दक्षिण, वारशूल : उत्तर, धनिष्ठा पञ्चक/सरुन प्रारम्भ (बेलुका ०९:४० बजे), वाणपञ्चकमध्ये चोर वाण : सूर्योदयपूर्व ०२:३९ बजेदेखि भोलि बिहान ०३:०८ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०५:५८ बजे
चन्द्रोदय : दिउँसो ०३:०३ बजे र चन्द्रास्त : भोलि बिहान ०२:५२ बजे
अभिजित मुहूर्त :–
आज बुधवार भएकाले अभिजित मुहूर्त शुभ समय मानिंदैन ।
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
लाभ वारवेला : बिहान ०५:५३ देखि ०७:२४ सम्म, दिउँसो ०४:२७ देखि ०७:२७ सम्म र भोलि बिहान ०४:२४ देखि सूर्योदयसम्म
अमृत वारवेला : बिहान ०७:२४ देखि ०८:५४ सम्म र बेलुका १०:२६ देखि ११:५५ सम्म
काल वारवेला : बिहान ०८:५४ देखि १०:२५ सम्म र मध्यरात्रीपछि ०२:५४ देखि ०४:२४ सम्म
शुभ वारवेला : बिहान १०:२५ देखि ११:५५ सम्म र बेलुका ०८:५७ देखि १०:२६ सम्म
रोग वारवेला : दिउँसो ११:५५ देखि ०१:२६ सम्म र मध्यरात्रीपछि ०१:२५ देखि ०२:५४ सम्म
उद्वेग वारवेला : दिउँसो ०१:२६ देखि ०२:५७ सम्म र बेलुका ०७:२७ देखि ०८:५७ सम्म
चर वारवेला : दिउँसो ०२:५७ देखि ०४:२७ सम्म र मध्यरात्रीपूर्व ११:५५ देखि ०१:२५ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो ११:५५ देखि ०१:२६ सम्म
यमघण्ट : बिहान ०७:२४ देखि ०८:५४ सम्म
गुलिक काल : बिहान १०:२५ देखि ११:५५ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा बेलुका ०९:४० बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
वामन द्ववादशी, दही दान गर्ने दिन (चतुर्मासा व्रत लिनेले आजदेखि एक महिना दूध नखाने चलन छ), इन्द्रध्वजोत्थान (मतविए), राष्ट्रिय संरक्षण दिवस, दिन र रात बराबर हुने दिन,
मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
०८ गते : श्री गुरु प्रदोष व्रत (मन्त्रसिद्धि तथा शत्रुविजयहेतु), न्हुघया, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
०९ गते : अनन्त चतुर्दशी व्रत, कुमारी यात्रा, इन्द्रजात्रा, स्वाँछाये, लङ्कु ढँडारमा मष्टो पूजा, सद्वगुरु देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी), विश्व फर्मासिष्ट दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
१० गते : श्री पूर्णिमा व्रत, चोनम पर्व (चेपाङ समुदाय), उमामहेश्वर व्रत, महालय प्रारम्भ, प्रौष्ठपदी श्राद्ध, नान्दी मातामह श्राद्ध, इन्द्रदह स्नान, भक्तपरमा सिद्धपोखरी मेला, प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), यँया पुह्नि, राष्ट्रिय क्यान्सर सतर्कता दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)
आज बेलुका ०९:४० बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको मकर राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कुम्भ राशि हुनेछ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:48
#पञ्चाङ्ग 03:07
#शुभ_साइत 05:15
#मेष 07:55
#बृष 10:02
#मिथुन 12:19
#कर्कट 14:36
#सिंह 16:51
#कन्या 19:08
#तुला 21:24
#बृश्चिक 23:36
#धनु 25:51
#मकर 28:03
#कुम्भ 30:16
#मीन 32:29
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #
दैनिक_राशिफल #Nepali_ horoscope
Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Wednesday's horoscope, Thursday's horoscope, Daily horoscope, Weekly horoscope, Annual horoscope for 2083, Nepali horoscope, Horoscope for the month of Ashwin, Monthly horoscope, Horoscope for the month of Kartik, Annual horoscope for 2084, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Bhadrapada Shukla Paksha, Dwadashi Tithi, Shravan Nakshatra, Sukarma Yoga, Bab Karana, Balab Karana, Raudra Samvatsar, Surya Dakshinayan, Autumn season, Vaman Dwadashi, Day of Donating Curd (It is customary for those observing Chaturmasa fast not to eat milk for a month from today), Indradhwajotthan (Mataviya), National Conservation Day, Day when day and night are equal