भन्छन् यस्तो कुन धर्म मानेको, मलाई भने येशूले छानेको Nepali Christian Viral Song Samuel Vishwakarma
Ncm Gospel Music
0:00 / 0:00
भन्छन् यस्तो कुन धर्म मानेको, मलाई भने येशूले छानेको Nepali Christian Viral Song Samuel Vishwakarma
13 046 просмотров · 2 дн. назад
Ncm Gospel Music
2,11 тыс. подписчиков
13 046 просмотров · 2 дн. назад
TITLE
भन्छन् यस्तो कुन धर्म मानेको, मलाई भने येशूले छानेको | Nepali Christian Song | NCM Gospel Music
DESCRIPTION
NCM GOSPEL MUSIC PRESENTS
🎵 Song Title: भन्छन् यस्तो कुन धर्म मानेको, मलाई भने येशूले छानेको
Nepali Christian Audio Song | Nepali Christian Gospel Song
🎤 SONG CREDITS
Lyrics & Music: Samuel Vishwakarma
Female Vocal: Prashansa Vishwakarma
Male Vocal: Gokarna Raj Vishwakarma
Studio: King Jesus
Production: Kamala Sunar
Presented by: NCM Gospel Music
🎶 गीतका शब्दहरू
भन्छन् यस्तो कुन धर्म मानेको,
मलाई भने येशूले छानेको।
कति गर्छौ घृणा, आफन्त समाजले,
कति गर्छौ घृणा,
तर म त येशूलाई छोड्न सक्दिनँ।
📖 बाइबलका वचनहरू
यूहन्ना १५:१८
“संसारले तिमीहरूलाई घृणा गर्छ भने, तिमीहरूभन्दा अघि त्यसले मलाई घृणा गरेको छ भन्ने कुरा जान।”
मत्ती ५:१०
“धार्मिकताका कारण सताइनेहरू धन्य हुन्, किनकि स्वर्गको राज्य तिनीहरूकै हो।”
१ पत्रुस ३:१५
आफ्नो हृदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्र ठान, र तिमीहरूमा भएको आशाको कारण सोध्ने प्रत्येकलाई उत्तर दिन सधैँ तयार रहो, तर नम्रता र आदरसाथ।
यस गीतको सन्देश प्रभु येशू ख्रीष्टमाथिको विश्वासमा दृढ रहनु, उहाँको प्रेममा हिँड्नु र सबैसँग नम्रता तथा आदरपूर्वक व्यवहार गर्नु हो।
सम्पूर्ण महिमा र प्रशंसा हाम्रा प्रभु येशू ख्रीष्टलाई होस्। आमेन। 🙏
यदि गीत मन परेमा Like, Comment, Share र NCM Gospel Music YouTube Channel Subscribe गर्न नभुल्नुहोस्।
© NCM Gospel Music. All rights reserved where applicable. अनुमति बिना यस गीत वा भिडियोको अनधिकृत पुनःअपलोड नगर्नुहोस्।
#NCMGospelMusic #NepaliChristianSong #NepaliGospelSong #YeshuKoGeet #NepaliChristianAudioSong #SamuelVishwakarma #PrashansaVishwakarma #GokarnaRajVishwakarma #ChristianMusic #JesusChrist