Перейти к содержимому

२०६८ सालको १२ वर्षे मेलाको पहिलो भाग

Govinda Maharjan

0:00 / 0:00

२०६८ सालको १२ वर्षे मेलाको पहिलो भाग

1 479 просмотров · 1 г. назад
Govinda Maharjan
2,58 тыс. подписчиков
1 479 просмотров · 1 г. назад
खोकना गाउँमा हरेक १२ वर्षमा रुद्रायणी देवीको जात्रा भव्य रूपमा मनाइने गरिन्छ । यो जात्रा धार्मिक, तान्त्रिक र सांस्कृतिक परम्पराको संगम हो। यस दिव्य अवसरमा १४ जना मुकुदधारी देवगणहरूले आफ्नो पूजा–अनुष्ठानमा दैवी शक्ति जागृत गर्न विभिन्न मठ–मन्दिरमा गई शक्ति संकलन गर्ने परम्परा पालन गर्छन्। त्यसपछि सबै देवगणहरू नित्यनाथ मन्दिरमा एकत्रित भई तान्त्रिक विधिअनुसार पूजा गरी मुकुदमा शक्तिपात गर्छन्।