सोयाबिन र आलुको तरकारी
Kalpana Kitchen
0:00 / 0:00
सोयाबिन र आलुको तरकारी
137 просмотров · 13 дн. назад
Kalpana Kitchen
131 подписчик
137 просмотров · 13 дн. назад
आजको भिडियोमा लिएर आएका छौँ सोयाबिन र आलुको एकदमै मिठो, स्वादिलो र सजिलै घरमै बनाउन सकिने तरकारी। 🍲❤️
सोयाबिन र आलुको यो परिकार भात, रोटी वा ढिँडोसँग खाँदा निकै स्वादिष्ट हुन्छ। घरमा भएका सामान्य मसलाहरू प्रयोग गरेर स्वादिलो तरकारी बनाउने तरिका यस भिडियोमा हेर्न सक्नुहुनेछ।
भिडियो मन परेमा Like 👍, Comment 💬, Share ❤️ र Subscribe 🔔 गर्न नभुल्नुहोला।
तपाईंलाई सोयाबिन आलुको तरकारी कस्तो लाग्छ? कमेन्टमा लेख्नुहोस् है। 🙏❤️
#सोयाबिनआलुकोतरकारी #नेपालीखाना #गाउँलेखाना #नेपालीरेसिपी #CookingNepal #SoyabeanPotatoCurry #VillageCooking #NepaliFood