Rethinking on 'Physics Teaching': Enabling Students to Think Differently (B. Aryal, TU/23 Sept 2026)
Binil Aryal - CDP
0:00 / 0:00
Rethinking on 'Physics Teaching': Enabling Students to Think Differently (B. Aryal, TU/23 Sept 2026)
1 510 просмотров · 3 недели назад
Binil Aryal - CDP
4,55 тыс. подписчиков
1 510 просмотров · 3 недели назад
पढाउनु पर्ने 'फिजिक्स' त उही हो, त्यो 'उही' लाई अहिलेको पुस्तामा लाने ? अर्थात कसरी बुझाउने ? कसरी सिकाउने ? कसरी सोच्न लगाउने ? सिकाउने तरिका मात्र होईन 'कन्टेन्ट' को उपयोगिता पनि वदलिएको हुन्छ । कतिपय साघुरीएका हुन्छन त कतिपय फैलिएका! मैले यो भिडियोमा 'Maxwell Equation' र 'Schrodinger Equation' लाई 'Gen Z' र 'Gen Alpha' लाई सिकाउनु पर्दा कसरी Plan गर्ने वारे छलफल गरेको छु । धेरै युनिभर्सिटीहरुले फिजिक्स को 'Content' उही भए पनि 'Pedagogy' पुरै वदलेका छन । तर हामी कहाँ उस्तै छ । किनकी पाठ्यक्रम आफै बोल्दैन सके टिचरले वाक्य फुटाउने हो, परिक्षा प्रणाली त झन लाटो-बुङो छ। विद्यार्थी मर्कामा 'छन' पनि 'छैनन' पनि! 'छन' - किनकी उनले खोजेको जस्तो कक्षा कोठा छैन । 'छैनन' - किनकी उनिहरु खुरु-खुरु उतिर्ण भइराछन । तर हामी वदल्नु त पर्छ नै - किनकी घर-घर मा 'नयाँ पुस्ता' जो आफ्नो स्कुल र कलेज संग घनघोर असन्तुष्टको ज्वारभाटामा छन । उपाय एउटै छ: सिकाइको तरिका पुस्ता अनुकुल वनाउने!