Catching Ghosts from the Cosmos: Nobel Prize in Physics 2026 (Prof. Binil Aryal, Nepal / 8 Oct 2026)
Binil Aryal - CDP
0:00 / 0:00
Catching Ghosts from the Cosmos: Nobel Prize in Physics 2026 (Prof. Binil Aryal, Nepal / 8 Oct 2026)
4 446 просмотров · 8 дней назад
Binil Aryal - CDP
4,55 тыс. подписчиков
4 446 просмотров · 8 дней назад
न्युट्रिनोले ४ पटक नोवेल पुरस्कार पाइसक्यो । यो वर्षको पुरस्कार पाचौ हो । यो वर्ष भौतिक शास्त्रको नोवेल पुरस्कार द्वारा सम्मानित Prof. Francis Halzen को २५ वर्षको निरन्तर खोज र सफलता वारे व्याख्या गर्न खोजेको छु । साथै न्युट्रिनो कस्तो कण हो ? कहाँ वाट आउछ ? के काम गर्छ ? मुख्यतया अन्टार्टिकाको चिसो सतहको २.५ किलोमीटर मुनी ड्रील गरी ५००० भन्दा वढी सेन्सर राखेको कथा, अनि उर्जाशील न्युट्रिनोले त्यो आइसमा कसरी Interact गर्छ, अनि के वन्छ ? के काम लाग्छ ? भविष्यको लागी यो अविश्कार उपयोगी कशरी होला ? इत्यादी कुराहरु सहितको यो भिडियो!