सानिमा मध्य तमोर जलविद्युतको अविस्मरणीय यात्रा | फर्किँदाको रमाईलो बाटो | Taplejung Vlog
KAJI GURUNG
0:00 / 0:00
सानिमा मध्य तमोर जलविद्युतको अविस्मरणीय यात्रा | फर्किँदाको रमाईलो बाटो | Taplejung Vlog
207 просмотров · 1 месяц назад
KAJI GURUNG
3,61 тыс. подписчиков
207 просмотров · 1 месяц назад
नमस्कार साथीहरू! 🙏
यस भिडियोमा सानिमा मध्य तमोर जलविद्युत आयोजना भ्रमणको क्रममा फर्किँदाको रमाइलो यात्रा समेटिएको छोटो भ्लग प्रस्तुत गरेको छु।
सानिमा मध्य तमोर जलविद्युत आयोजनाका प्रमुख श्री मणि प्रसाद पोख्रेल सर तथा श्री करण गौतम सरको आत्मीय निमन्त्रणामा म र सानिमा बैंक फुङ्लिङ शाखाका प्रवन्धक श्री सुनिल भट्टराई त्यहाँ जाने अवसर पाएका थियौँ। फर्किने क्रममा प्राकृतिक सौन्दर्यले भरिएको बाटो निकै मन परेकाले यो छोटो भ्लग तयार गरेको हुँ।
यो मेरो पहिलो पटक सम्पादन (Edit) गरेको Vlog हो। त्यसैले तपाईंहरूको सुझाव, प्रतिक्रिया र हौसलाले आगामी भिडियोहरू अझ राम्रो बनाउन प्रेरणा मिल्नेछ।
भिडियो मन परे Like 👍, Share ↗️, Comment 💬 र Channel Subscribe 🔔 गर्न नभुल्नुहोस्।
धन्यवाद! ❤️
#Taplejung #SanimaMiddleTamor #Hydropower #TravelVlog #Nepal #KajiGurung #Vlog #YouTubeNepal