बाँसुरीको धुनमा सदाबहार नेपाली गीतहरू ll Best Nepali Flute Collection ll Kaji Gurung ll
KAJI GURUNG
0:00 / 0:00
बाँसुरीको धुनमा सदाबहार नेपाली गीतहरू ll Best Nepali Flute Collection ll Kaji Gurung ll
1 019 просмотров · 2 месяца назад
KAJI GURUNG
3,59 тыс. подписчиков
1 019 просмотров · 2 месяца назад
🙏 नमस्कार!
यस अडियोमा मैले बाँसुरीको मधुर धुनमा केही सदाबहार नेपाली गीतहरू प्रस्तुत गरेको छु। बाँसुरीप्रेमी तथा नेपाली लोकसङ्गीत मन पराउने सम्पूर्ण दर्शकहरूलाई यो प्रस्तुति समर्पित गर्दछु।
🎵 यस अडियोमा समावेश गीतहरू: • माछी काँडैले • रेलै घुमेर गयो • नवकलीलाई भगाई लग्यो • यो दाजुको मिर्मिरे आँखा • न्याउली बनैंमा • गुन भुल्यो पित्तलको ।
यदि अडियो मन परेमा Like, Comment, Share गर्नुहोस् र यस्तै बाँसुरीका नयाँ धुनहरू सुन्न Subscribe गर्न नभुल्नुहोस्।
📍 स्थान: ताप्लेजुङ, नेपाल
#Flute #Bansuri #NepaliSongs #FluteCover #KajiGurung #EvergreenNepaliSongs #Taplejung