Перейти к содержимому

Hamro Pirlai Bujhidiney | Bhajan No. 549 | Anugraha Worship

Anugraha Worship

0:00 / 0:00

Hamro Pirlai Bujhidiney | Bhajan No. 549 | Anugraha Worship

297 просмотров · 6 дн. назад
Anugraha Worship
538 подписчиков
297 просмотров · 6 дн. назад
हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ हाम्रो आँसुलाई पुछिदिने ख्रीष्ट येशू हुनुहुन्छ हाम्रो आँसुलाई पुछिदिने ख्रीष्ट येशू हुनुहुन्छ हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ ।............. [instrumental] यो धरतीको मान्छेले कहिले शान्ति दिने होइन यो धरतीको मान्छेले कहिले शान्ति दिने होइन यो नयनको आँसुलाई पिर भनेर बुझ्ने होइन यो नयनको आँसुलाई पिर भनेर बुझ्ने होइन हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ हाम्रो आँसुलाई पुछिदिने ख्रीष्ट येशू हुनुहुन्छ हाम्रो आँसुलाई पुछिदिने ख्रीष्ट येशू हुनुहुन्छ हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ ।............. [instrumental] यो धरतीको हाँसोले कहिले पीरलाई लाने होइन यो धरतीको हाँसोले कहिले पीरलाई लाने होइन यो जीवनको आनन्दले सधैँ साथ दिइराख्ने होइन यो जीवनको आनन्दले सधैँ साथ दिइराख्ने होइन हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ हाम्रो आँसुलाई पुछिदिने ख्रीष्ट येशू हुनुहुन्छ हाम्रो आँसुलाई पुछिदिने ख्रीष्ट येशू हुनुहुन्छ हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ ।............. #HamroPirlaiBujhidiney #Bhajan549 #NepaliChristianSong © 2025 Anugraga Worship. All rights reserved. Unauthorized use, reproduction, re-upload, or distribution of this content is strictly prohibited and may result in copyright claims or legal action.