Перейти к содержимому

मौनतापछि – नेपाल (६/७)

Global Survivors Fund

0:00 / 0:00

मौनतापछि – नेपाल (६/७)

18 просмотров · 2 нед. назад
Global Survivors Fund
174 подписчика
18 просмотров · 2 нед. назад
नेपालमा हाम्रो परियोजनामा सहभागी सर्भाइभरहरूले ‘पीस सर्कल’ अर्थात् शान्ति घेरा मा सहभागी हुँदै आफ्ना विगतका अनुभवहरूलाई एकसाथ सम्झिए र त्यसबारे साझा गरे। खुसीसँग सम्बन्धित आठवटा र दुःखसँग सम्बन्धित आठवटा तस्बिर लिएर सर्भाइभरहरूले आफ्नो दैनिक जीवनका क्षणहरूलाई तस्बिरमार्फत अभिव्यक्त गरे। शब्दको सट्टा तस्बिरमार्फत आफ्ना अनुभवसँग सम्बन्धित महत्वपूर्ण प्रश्नहरूको जवाफ दिने यस विधिलाई हामी फोटोभ्वाइस (photovoice) भन्छौँ। छैटौँ एपिसोडमा यही फोटोभ्वाइस अभ्यास र शान्ति घेरा मार्फत सर्भाइभरहरूले न्याय, शक्ति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गरेका मनन तथा छलफललाई प्रस्तुत गरिएको छ। (६/७) GSF को कामबारे थप जानकारी: 🔗 हाम्रो कामलाई सहयोग गर्नुहोस्: https://donate.raisenow.io/nqxtq?lng=en 🔗 नेपालमा हाम्रो काम: https://www.globalsurvivorsfund.org/o... 🔗 यस श्रृंखलाबारे थप जानकारी: https://www.globalsurvivorsfund.org/l...