Finally दसैँको सपिङ गरेँ 😍 GU बाट के के किनेँ त? 🛍️🇯🇵 | Japan Vlog
ChanFulee Vlogs
0:00 / 0:00
Finally दसैँको सपिङ गरेँ 😍 GU बाट के के किनेँ त? 🛍️🇯🇵 | Japan Vlog
196 просмотров · 5 дней назад
ChanFulee Vlogs
912 подписчиков
196 просмотров · 5 дней назад
नमस्कार सबैलाई 🙏❤️ स्वागत छ तपाईंहरूलाई मेरो YouTube च्यानल CHANFULEE Vlogs मा।
आजको भिडियोमा मैले जापानमा GU बाट दसैँको सपिङ गरेको छु। 🛍️😍 आखिर GU बाट के के सामान किनेँ त? कति पैसा खर्च भयो? अनि जापानमा दसैँको तयारी कस्तो हुँदैछ? यी सबै कुरा आजको भिडियोमा हेर्न सक्नुहुनेछ।
नेपालबाट टाढा जापानमा बसेर पनि दसैँको रमाइलो र खुसी बाँड्ने मेरो सानो प्रयास हो। 🇳🇵❤️🇯🇵
भिडियो मन परेमा Like 👍, Comment 💬, Share ❤️ र Channel Subscribe गर्न नभुल्नुहोला।
तपाईंहरूले पनि जापानको GU बाट सपिङ गर्नुभएको छ भने कमेन्टमा आफ्नो अनुभव लेख्नुहोला।
धन्यवाद! ❤️
#DashainShopping #GUJapan #NepaliInJapan
Dashain shopping in Japan, GU shopping Japan, GU Japan shopping vlog, Nepali in Japan, Nepali vlog Japan, Dashain shopping vlog, finally Dashain shopping, GU haul Japan, Japan shopping vlog Nepali, Nepali daily vlog, Japan lifestyle vlog, shopping in Japan, GU clothes haul, Dashain preparation in Japan, Nepali YouTuber in Japan, Japan student life, Japan daily life Nepali, CHANFULEE Vlogs, दसैँको सपिङ, जापानमा सपिङ, GU बाट के किनेँ, जापान नेपाली भ्लग