Перейти к содержимому

यो राति राति हिँड्दै कहाँ पुगेँ म? 😳🇯🇵 | Japan Night Walk Vlog | Nepali in Japan

ChanFulee Vlogs

0:00 / 0:00

यो राति राति हिँड्दै कहाँ पुगेँ म? 😳🇯🇵 | Japan Night Walk Vlog | Nepali in Japan

37 просмотров · 2 дн. назад
ChanFulee Vlogs
910 подписчиков
37 просмотров · 2 дн. назад
नमस्कार साथीहरू 🙏❤️ स्वागत छ मेरो YouTube Channel CHANFULEE Vlogs मा। आजको भिडियोमा जापानको रातिको समयमा घुम्दै कहाँ पुगेँ भन्ने कुरा देखाउनेछु। 🇯🇵🌙 रातिको जापानको वातावरण, बाटोमा देखिएका सुन्दर दृश्यहरू र मेरो दैनिक जीवनका केही रमाइला पलहरू यो भिडियोमा समेटेको छु। जापानमा रातिको समयमा घुम्दा कस्तो अनुभव हुन्छ? भिडियो हेरेर आफ्नो विचार कमेन्टमा लेख्नुहोला। ❤️ भिडियो मन परेमा LIKE 👍, COMMENT 💬, SHARE र CHANNEL SUBSCRIBE गर्न नभुल्नुहोला। तपाईंहरूको माया र साथ नै मेरो प्रेरणा हो। 🙏❤️ धन्यवाद! 🇳🇵🇯🇵 #JapanVlog #NepaliInJapan #NightWalk Japan vlog, Nepali in Japan, Japan night walk, Japan night vlog, night walk in Japan, Japan daily vlog, Nepali vlog Japan, life in Japan Nepali, Japan street walk, Japan walking vlog, Japan lifestyle, Japanese night life, Chanfulee Vlogs, Nepali student in Japan, Japan travel vlog, Japan city at night, रातिको जापान, जापानको दैनिक जीवन, नेपाली भ्लगर जापान, जापान नाइट वाक