“यतिसम्म पनि KURA KATDAI नराम्रो सोच्छ भनेर सोचेको थिएन” 😔🤮
ChanFulee Vlogs
0:00 / 0:00
“यतिसम्म पनि KURA KATDAI नराम्रो सोच्छ भनेर सोचेको थिएन” 😔🤮
104 просмотра · 3 нед. назад
ChanFulee Vlogs
910 подписчиков
104 просмотра · 3 нед. назад
आजको भिडियो अलि फरक छ। आफ्नो अनुभव र केही कुरा शेयर गर्दा अरूले कसरी बुझ्नुहुन्छ भन्ने मैले पनि सोचेको थिइनँ।
मेरो उद्देश्य कसैलाई नराम्रो भन्नु वा कसैको मन दुखाउनु होइन। म आफूले भोगेको, बुझेको र सिकेको कुरा आफ्नो Vlog मार्फत शेयर गर्दै आएको छु। सबैको सोच र बुझाइ फरक हुन्छ, त्यसैले भिडियो मन परे पनि, नपरे पनि आफ्नो विचार सभ्य तरिकाले राखिदिनुहोला। ❤️
म Japan मा बस्दै गर्दा देखेको, भोगेको र सिकेको कुराहरू निरन्तर तपाईंहरूसँग शेयर गर्दै जानेछु।
भिडियो मन पर्यो भने Like 👍, Comment 💬 र Subscribe 🔔 गरिदिनुहोला।
धन्यवाद ❤️
CHANFULEE VLOGS 🇯🇵🇳🇵
#ChanfuleeVlogs #JapanVlog #NepaliInJapan #JapanLife #NepaliVlogger #DailyVlog
Chanfulee Vlogs, CHANFULEE vlog, Japan vlog, Nepali in Japan, Nepali vlogger in Japan, Japan life Nepali, Nepali YouTuber in Japan, Japan daily vlog, Nepali daily vlog, Japan student life, Nepali student in Japan, life in Japan, Japan experience, Japan reality, Nepali in Japan vlog, Tokyo vlog, Tokyo Japan vlog, Japan lifestyle, Nepali vlog, daily vlog Nepal, Nepali YouTube vlog, Japan ma Nepali, Japan ko life, Japan ma student life, मेरो कुरा, negative comments, YouTube comments, vlogger life, real life vlog, real talk Nepal, CHANFULEE