Перейти к содержимому

सामाजिक तथा प्रेम कथा" ऋतु" भाग ~ ४। Social and Love Story sirial Reetu epi. 4.. Director by Tilak

Tilak Khadka Official

0:00 / 0:00

सामाजिक तथा प्रेम कथा" ऋतु" भाग ~ ४। Social and Love Story sirial Reetu epi. 4.. Director by Tilak

848 просмотров · 1 месяц назад
Tilak Khadka Official
465 подписчиков
848 просмотров · 1 месяц назад
सामाजिक तथा प्रेम कथा "ऋतु" भाग ~४।। Social and Love Story "Reetu" Episode ~ 4।। Director by :Tilak Khadka "ऋतु " एक सामाजिक तथा प्रेमको वास्तविकता उतारिएको कथा हो। आशा छ सबैले यस सिरियल लाई माया र साथ सपोर्ट गर्दिनुहुन्छ। यस कथाले सामाजिक सोचमा सकारात्मक परिवर्तन ल्याउन मदत गर्ने र समस्या सँग कसरी जुधेर अगाडी बढ्ने भन्ने कुरालाई विशेष रुपमा जोड दिने छ। हाम्रो यो कथालाई हेरी के कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला। तपाई हरुकै सल्लाह सुझाव र प्रतिक्रियालाई आधार मानी हामी अगाडी बढ्ने वाचा गर्दछौ। Artist Kesar Khadka ( बाबाजी ) Nabin Khadka ( शक्तिवीर ) Surendra khadka (विकास ) Sapana khadka ( रजनी ) Lokmaya Rokaya ( रिया ) Dipak Khadka ( राकेश ) Tilak Khadka ( राम ) Mahendra Pariyar ( कार्की भाई ) .................................... बाकी Artist आवस्यकता अनुसार थपिने छ। प्रत्येक आइतबार Tilak Khadka official youtube channel बाट साझ 7:30 pm मा प्रसारण हुने छ। अध्यक्ष : तिलक खड्का कथा लेखन, निर्देशन निर्माता, सम्पादक तिलक खड्का धन्यवाद सम्पूर्ण "ऋतु" परिवार #foryoupage #Tilakkhadkaofficial #cast #viral