Перейти к содержимому

एकअर्कालाई नकार्दैछौँ/ Subash Bhattarai/ Official Video

Subash Bhattarai

0:00 / 0:00

एकअर्कालाई नकार्दैछौँ/ Subash Bhattarai/ Official Video

57 просмотров · 3 дня назад
Subash Bhattarai
45 подписчиков
57 просмотров · 3 дня назад
Lyrics (Words by): Subash Bhattarai Others : AI Generated अब यसरी नै हामी टाढा हुँदैछौँ बिस्तारै बिस्तारै एकअर्कालाई नकार्दैछौँ चाँडै अब त्यो दिन पनि आउँछ जब हामी दुईले एकअर्कालाई बिर्सिनेछौँ सानो सानो कुराले आज यो दिन ल्यायो दुवैको घमण्डले हामीलाई छुटायो चाँडै अब त्यो दिन पनि आउँछ जब हाम्रो माया एकादेशको कथा बन्नेछ चाँडै अब त्यो दिन पनि आउँछ जब हामी दुईले एकअर्कालाई बिर्सिनेछौँ चाँडै अब त्यो दिन पनि आउँछ जब हाम्रो माया एकादेशको कथा बन्नेछ अब यसरी नै हामी टाढा हुँदैछौँ बिस्तारै बिस्तारै एकअर्कालाई नकार्दैछौँ सानो सानो कुराले आज यो दिन ल्यायो दुवैको घमण्डले हामीलाई छुटायो