Перейти к содержимому

बिबाहित महिलाले आफ्नो पेवा लग्दै गर्दा चेली र भान्जाहरुले गीत गाएर रमाइलो गर्ने मगर समुदायको चलन !!

Sahana Pun

0:00 / 0:00

बिबाहित महिलाले आफ्नो पेवा लग्दै गर्दा चेली र भान्जाहरुले गीत गाएर रमाइलो गर्ने मगर समुदायको चलन !!

4 336 просмотров · 4 года назад
Sahana Pun
10,7 тыс. подписчиков
4 336 просмотров · 4 года назад
मगर खाम समुदायका महिलाहरुलाई सानै हुँदा नै बुवा आमाले आफ्नो पेवा जम्मा गर्न अनुमति दिन्छ्न । जुन पेवा बिबाह गरेर गैसकेपछि आफै लगेर जान्छ्न । त्यो पेवाको सुरुवाट बुवा आमाले नै केहि पैसा, भेडा बाख्रा, सुङगुर बुङगुर अथवा गाई बस्तु दिएर सुरुवाट गर्न लगाउने चलन छ । त्यहि पैसा र बस्तुलाई धेरै बनाउन त्यहाँका महिलाहरुले बिभिन्न कार्यमा संघर्ष गर्छन । जस्तै त्यहि पैसाले रक्सी बनाउने र बेच्ने देखि लिएर राडि पाखि बनाउने र रिडी सम्म पुगेर बेच्ने अनि आएको पैसाले उतै बाट तामाका यस्तै भाँडाहरु लिएर आउँछ्न । समयले यात्रा गरिरहेकै क्रममा उनीहरुको बिबाह हुन्छ । बिबाह भएको केहि बर्षपछि अथवा छोराछोरी जन्मिसकेपछि जम्मा गरेको पेवा लैजाने चलन छ । त्यहि पेवामा परिवारका सदस्य अथवा आफन्तहरुले सके जतिको पैसा वा भाँडा थपिदिन्छ्न । तर, यति नै थप्नुपर्छ भन्ने हुदैन ।