नयाँ कोठा, नयाँ सुरुवात | आज प्याकिङ, भोलि सिफ्टिङ
Aama Xora Ko Masti Vlogs
0:00 / 0:00
नयाँ कोठा, नयाँ सुरुवात | आज प्याकिङ, भोलि सिफ्टिङ
23 просмотра · 7 дн. назад
Aama Xora Ko Masti Vlogs
93 подписчика
23 просмотра · 7 дн. назад
नयाँ कोठा, नयाँ सुरुवात ✨ आज प्याकिङ, भोलि सिफ्टिङ
नमस्ते साथीहरु 🙏
आजको भिडियोमा मैले मेरो कोठा सिफ्टिङको तयारी देखाएको छु। कसैले हेल्प गरेन, आफैले एक्लै प्याकिङ गरेँ। केही सामान प्याक भयो, केही बाँकी छ। भोलि फाइनल सिफ्टिङ हुँदैछ।
यो कोठामा धेरै यादहरु छन्, तर नयाँ कोठामा नयाँ सुरुवात हुँदैछ।
भिडियोलाई मन पर्यो भने Like, Comment, Share र Subscribe गर्न नबिर्सनु होला ❤️
#roomshifting #newroom #roomshiftingvlog #nepalivlog #dailyvlog #mynewroom #packingvlog #AamaXoraKoMastiVlogs