परेको थियो सानो तिनो खटपट/ Subash Bhattarai/ Official Video
Subash Bhattarai
0:00 / 0:00
परेको थियो सानो तिनो खटपट/ Subash Bhattarai/ Official Video
255 просмотров · 8 дней назад
Subash Bhattarai
44 подписчика
255 просмотров · 8 дней назад
Lyrics (Words by): Subash Bhattarai
Others:AI Generated
परेको थियो सानो तिनो खटपट
बोलिनौ दिउँसोभरि
आयौ फेरि सपनिमा किन
बिउँझाउनलाई रातभरि
परेको थियो सानो तिनो खटपट
बोलिनौ दिउँसोभरि
आयौ फेरि सपनिमा किन
बिउँझाउनलाई रातभरि
घुर्की लगाएर आँखा तर्दै हिँडेकी थियौ
बोल्न आउँछ कि भनी परैबाट तर्केकी थियौ
घुर्की लगाएर आँखा तर्दै हिँडेकी थियौ
बोल्न आउँछ कि भनी परैबाट तर्केकी थियौ
परेको थियो सानो तिनो खटपट
बोलिनौ दिउँसोभरि
आयौ फेरि सपनिमा किन
बिउँझाउनलाई रातभरि
सम्बन्ध त गाढा छ हाम्रो थाहा छ मलाई
चलिरहने छ जिन्दगी यसरी नै एकअर्कालाई सताई
सम्बन्ध त गाढा छ हाम्रो थाहा छ मलाई
चलिरहने छ जिन्दगी यसरी नै एकअर्कालाई सताई
परेको थियो सानो तिनो खटपट
बोलिनौ दिउँसोभरि
आयौ फेरि सपनिमा किन
बिउँझाउनलाई रातभरि
आयौ फेरि सपनिमा किन...
बिउँझाउनलाई रातभरि...