खाद्य संस्थानले नल्याएपछि खसीको मूल्य मनलाग्दी, बजारमा छैन विगतको जस्तो चहलपहल !
Lokantar TV
0:00 / 0:00
खाद्य संस्थानले नल्याएपछि खसीको मूल्य मनलाग्दी, बजारमा छैन विगतको जस्तो चहलपहल !
7 206 просмотров · 3 нед. назад
Lokantar TV
133 тыс. подписчиков
7 206 просмотров · 3 нед. назад
दसैँ नजिकिँदै गर्दा काठमाडौंको कलंकी खसी बजारमा खसी र च्याङ्ग्राको मूल्यमा चरम मनपरी देखिएको छ।
विगतका वर्षहरूमा जस्तो यस वर्ष सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका नल्याएपछि व्यापारीहरूले आफूखुसी मूल्य निर्धारण गरिरहेका छन्। एकातिर आधा लाख नबोकी खसी किन्न नसकिने अवस्थामा उपभोक्ता छन् भने अर्कोतिर ढुवानी खर्च र यात्राका क्रममा तौल घट्दा गाउँबाट खसी ल्याउने किसानहरू उल्टै घाटा व्यहोरिरहेका छन्।
भिडियोका मुख्य अंशहरू:
0:00 — कलंकी खसी बजारमा दसैँको चहलपहल
1:15 — सरकारले खसी नल्याउँदा बजारमा मनपरी मूल्य
2:45 — कलंकीमा खसी र च्याङ्ग्राको वर्तमान भाउ
4:10 — उपभोक्ताको गुनासो र आधा लाख बोक्नुपर्ने बाध्यता
5:30 — तौल घट्दा र ढुवानी खर्च बढ्दा किसानको आफ्नै पीडा
For more news and videos please visit:
https://lokaantar.com
Stay connected with us!
👉Subscribe to Lokantar TV: https://bit.ly/3aejgT1
👉Like us on Facebook: / lokaantar
👉Follow us on Twitter: / lokaantar
#LokantarTV #DashainMarket #KalankiKhasiBazar #Kathmandu #NepalNews