Перейти к содержимому

पहिलो आगमनका येशूज्यू र दोस्रो आगमनका आन साङ होङज्यू | परमेश्वरको मण्डली

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

0:00 / 0:00

पहिलो आगमनका येशूज्यू र दोस्रो आगमनका आन साङ होङज्यू | परमेश्वरको मण्डली

32 583 просмотра · 1 год назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
58,6 тыс. подписчиков
32 583 просмотра · 1 год назад
[पहिलो आगमनका येशूज्यूलाई ग्रहण नगर्नुको कारण र दोस्रो आगमनका येशूज्यूलाई ग्रहण नगर्नुको कारण] मानव-जातिलाई स्वर्ग जाने बाटो र पाप-क्षमाको बाटो देखाउन, परमेश्वर यो पृथ्वीमा आउनुभयो । तर धेरैजसो मानिसहरूले शरीर आउनुभएका येशूज्यूलाई नचिनेर उल्टै उहाँलाई विधर्मको संज्ञा दिँदै “मानिस भएर पनि कसरी आफैलाई परमेश्वर तुल्याउन सक्छ र ?” भन्दै सताए, र अन्ततः उहाँलाई क्रूसमा टाँगे । त्यसै गरी हिजोआज, तिनीहरूले मानव-जातिको मुक्तिको निम्ति फेरि आउनुभएका आन साङ होङज्यूलाई विश्वास गर्दैनन् । [शरीर धारण गरी यस पृथ्वीमा आउनुभएका परमेश्वरलाई ग्रहण गर्ने विश्वास] २,००० वर्षअघि येशूज्यूलाई क्रूसमा टाँगेर मुक्ति पाउनबाट तर्किएका मानिसहरूजस्तै नहुनको निम्ति, हामीले पछिल्ला दिनहरूमा आउनुहुने प्रतिज्ञा गर्नुभएको परमेश्वरको घर, सियोनमा नयाँ करारका चाडहरू मान्नुपर्छ, अनि यस पृथ्वीमा शरीर धारण गरी आउनुभएका परमेश्वर आन साङ होङज्यू र माता परमेश्वरलाई ग्रहण गर्नुपर्छ । यूहन्ना १०:३०-३३ “पिता र म एक हौं ।” यहूदीहरूले उहाँलाई हानौं भनी फेरि ढुङ्गा उठाए । ... यहूदीहरूले उहाँलाई जवाफ दिए, “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौं, तर ईश्वर-निन्दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ ।” हिब्रू ९:२८ त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne