Перейти к содержимому

आमाले 'सुन र पैसा लिएर भागौं' भन्दा नमानेको पछुतोमा जल्दै पुष्प, अस्पतालमा आँसुको भेल

Lokantar TV

0:00 / 0:00

आमाले 'सुन र पैसा लिएर भागौं' भन्दा नमानेको पछुतोमा जल्दै पुष्प, अस्पतालमा आँसुको भेल

244 588 просмотров · 15 часов назад
Lokantar TV
131 тыс. подписчиков
244 588 просмотров · 15 часов назад
आमाले 'सुन र पैसा लिएर भागौँ' भन्दा बेवास्ता गर्दा रसुवाका पुष्पले आफ्नै आँखाअगाडि आमा र बहिनीलाई उर्लँदो भेलमा गुमाउनुपरेको छ। रसुवाको बेत्रावतीमा आएको विनाशकारी बाढीले एउटा सुन्दर परिवारलाई क्षणभरमै छिन्नभिन्न बनाएको छ। पानीको ठूलो बहाव आउँदैछ भन्ने चेतावनीलाई बेवास्ता गर्दा घरसँगै आमा र बहिनी बेपत्ता भएका छन् भने बाबुको चमत्कारिक उद्धार भएको छ। अहिले अस्पतालको शय्यामा पुष्प आफ्नो त्यो एउटा गल्ती सम्झेर पछुतोको आगोमा जलिरहेका छन्। भिडियोका मुख्य अंशहरू: 0:00 — बेत्रावतीमा बाढी आउनुअघिको अवस्था 1:45 — 'यत्रो खोला कहाँ आउँछ र' भन्ने हेलचेक्र्याइँ 3:20 — आमा र बहिनीलाई भेलले बगाएको कहालीलाग्दो क्षण 5:10 — बाबुको चमत्कारिक उद्धार र पुष्पको पछुतो For more news and videos please visit: https://lokaantar.com Stay connected with us! 👉Subscribe to Lokantar TV: https://bit.ly/3aejgT1 👉Like us on Facebook:   / lokaantar   👉Follow us on Twitter:   / lokaantar   #लोकान्तर #BhotekoshiFlood #rasuwabadhi #NepalDisaster #Rasuwa #NepalNews