Перейти к содержимому

नेपाली युवा विदेश जाँदा ७ देखि १२ महिनाको कमाई लागत खर्चमै खर्चिन बाध्य | Baideshik Rojgar

Sajha Sabal Media

0:00 / 0:00

नेपाली युवा विदेश जाँदा ७ देखि १२ महिनाको कमाई लागत खर्चमै खर्चिन बाध्य | Baideshik Rojgar

3 854 просмотра · 3 г. назад
Sajha Sabal Media
131 тыс. подписчиков
3 854 просмотра · 3 г. назад
#baideshikrojgar #consultancy #nepal #new वैदेशिक रोजगारमा जाने युवाहरु जति पीडित बन्छन् उतिनै नेतादेखि कर्मचारीसम्मलाई फाइदा हुन्छ । जति उजुरी बढ्छ त्यतिनै मानिसहरु न्यायको लागि भन्दै भौतारिन्छन् । यस क्रममा गलत गर्नेहरुसँग आर्थिक बार्गेनिङ गरेर कमाउन पल्किएकाहरु छन् । नीति बनाउने तर कार्यान्वयनको धम्कि दिएर तथा झुलाएर बार्गेनिङ गर्दै कमाउनेहरु पनि छन् । स्वार्थ पूर्ति भईरहेको क्षेत्रलाई सुधार गर्नेबित्तिकै दानापानी ठप्प हुने अवस्थालाई सम्बन्धित खाई-पाई आएको पक्षले बुझेको छ । यसै कारण वैदेशिक रोजगार क्षेत्र अलिअलि सुधार गरेजस्तो गर्ने तर गर्नैपर्ने वास्तविक सुधारतर्फ भने कसैको ध्यान गएको छैन । --- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ । यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो । Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: Our News Website: http://sajhasabal.com/ Our News Website: http://sajhajobs.com/ Our Mobile app: https://play.google.com/store/apps/de... Our Facebook Page :   / satabipress   अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला https://www.youtube.com/c/SajhaSabal/... Copyright © SajhaSabal