Перейти к содержимому

Satya k ho hamile chal payou sworga jane mulbato bhetayou ai cover song

Jenish Sapkota Official 🇳🇵

0:00 / 0:00

Satya k ho hamile chal payou sworga jane mulbato bhetayou ai cover song

19 252 просмотра · 5 мес. назад
Jenish Sapkota Official 🇳🇵
507 подписчиков
19 252 просмотра · 5 мес. назад
१: सत्य के हो (हामीले चाल पायौं) २, स्वर्ग जाने मुल बाटो भेट्टायौं उद्धार आज छ यो जीवन स्वर्गमा निश्चय जानेछ हो उद्धार आज छ यो जीवन स्वर्गमा निश्चय जाने छ २: धानको बाला (आलीमा लरबर) २ येशूको माया सबैलाई बराबर, सुन यो खवर यो खवर सुनेर निर्णय सरासर हो सुन यो खवर यो खवर सुनेर निर्णय सरासर ३: दाजु भाइ (हे दिदी बहिनी) २ आज सुनी भोलि त के हो नि जीवन छोटो छ यो पापी संसारमा बाँच्न गाह्रो छ हो जीवन छोटो छ यो पापी संसारमा बाँच्न गाह्रो छ ४: येशू हाम्रो (स्वर्गको साँचो) २ येशू विना यो जीवन अधुरो, सम्झा बुझा आत्मालाई बचाउन गाह्रो नमान ए सम्झा बुझा आत्मालाई बचाउन गाह्रो नमान ५: साललल (बगेको पानि) २ येशू मात्र हुन् स्वोर्ग लाने संकोच नमानी बाइबलमा हेर ख्रीष्टको कहानी हो संकोच नमानी बाइबलमा हेर ख्रीष्टको कहानी ६: साँचो कुरा (भन्नुभो हे दाइ) २ खुशी छु म जीवनमा येशू पाइ कुरा साँचो छ यो खवर सबैले सुन्न खाँचो छ हो कुरा साँचो छ यो खवर सबैले सुन्नै खाँचो छ ७: अब आऊ छेउ (येशूको मण्डली) २ प्रचार गर एकै मन तन गरी येशू आउँदैछन् विश्वासी सबैलाई उठाई लानेछन् हो येशू आउँदैछन् विश्वासी सबैलाई उठाई लानेछन्