बाटो सोध्ने व्यक्ति र बाटो सिकाउने व्यक्ति | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
0:00 / 0:00
बाटो सोध्ने व्यक्ति र बाटो सिकाउने व्यक्ति | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
32 902 просмотра · 1 г. назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
60,4 тыс. подписчиков
32 902 просмотра · 1 г. назад
[मुक्तिको बाटो नजानेका मानिसहरूलाई
परमेश्वरले थाहा दिनु भनेर आज्ञा गर्नुभएको बाटो कुन होला ?]
‘जीवनको उद्देश्य के हो र आफू कुन बाटोमा जाने हो’
भन्ने विषयमा थाहा नपाई भौँतारिएका मानिसहरूलाई
यशैया र सोलोमन लगायत धेरै अगमवक्ताहरूले
‘परमेश्वरतिर फर्कने’ बाटो सिकाए ।
पिताको युगमा यहोवा परमेश्वरकहाँ आउनुपर्छ,
पुत्रको युगमा येशू ख्रीष्टकहाँ आउनुपर्छ,
अनि पवित्र आत्माको युगमा नयाँ नाउँ ख्रीष्ट आन साङ होङज्यू
र नयाँ यरूशलेम स्वर्गीय माताकहाँ आउनुपर्छ ।
[परमेश्वरको मण्डलीका सन्तानहरूले भेट्टाएको नयाँ करार,
परमेश्वरकहाँ जाने बाटो]
स्वर्ग-राज्यमा पाप गरेर यस पृथ्वीमा धपाइएका आत्माहरूले
नयाँ करारद्वारा पूर्ण रूपमा पश्चात्ताप गरेका छन्,
साँचो परमेश्वर भेट्टाएका छन्, र मुक्तिको मार्ग भेट्टाएका छन् ।
तसर्थ तिनीहरूले त्यो बाटो सोध्ने हरेक मानिसहरूलाई
सिकाउने मिसन ईमानदारितापूर्वक पूरा गर्नुपर्छ ।
यूहन्ना १४:४-६
“जहाँ म गइरहेछु, तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ ।” …
येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ ।
मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne