जापानमा विद्यार्थीले गर्ने ५ ठूला गल्ती 😱 जसले भविष्य बिगार्न सक्छ | Japan Student Life
ChanFulee Vlogs
0:00 / 0:00
जापानमा विद्यार्थीले गर्ने ५ ठूला गल्ती 😱 जसले भविष्य बिगार्न सक्छ | Japan Student Life
254 просмотра · 2 месяца назад
ChanFulee Vlogs
912 подписчиков
254 просмотра · 2 месяца назад
यस भिडियोमा मैले जापानमा विद्यार्थीहरूले गर्ने ५ वटा सामान्य गल्तीबारे आफ्नै अनुभव र देखेका कुराका आधारमा चर्चा गरेको छु। यी गल्तीबाट समयमै बच्न सकियो भने भविष्यको योजना बनाउन सजिलो हुन्छ।
📌 भिडियोमा:
भाषा किन महत्त्वपूर्ण छ?
काम र पढाइ कसरी सन्तुलन गर्ने?
Attendance किन ध्यान दिनुपर्छ?
भविष्यको योजना किन आवश्यक छ?
स्वास्थ्यलाई किन प्राथमिकता दिनुपर्छ?
यदि भिडियो उपयोगी लाग्यो भने 👍 Like गर्नुहोस्, 💬 Comment गरेर आफ्नो अनुभव साझा गर्नुहोस्, र 🔔 Chanfulee Vlogs लाई Subscribe गर्न नबिर्सनुहोस्।
धन्यवाद! ❤️
#Japan #JapanStudent #NepaliInJapan #JapanVlog #StudyInJapan #JapanLife #WorkingInJapan #JapanJobs #NepaliVlogger #JapanTips #StudentLife #ChanfuleeVlogs #LifeInJapan #JapanExperience #Nepal