किरात धर्ममा जिउँदो माङ हुनुहुन्छ- धनबहादुर सारु मगर । Dhan Bahadur Saru magar ।
Kirat Samachar
0:00 / 0:00
किरात धर्ममा जिउँदो माङ हुनुहुन्छ- धनबहादुर सारु मगर । Dhan Bahadur Saru magar ।
1 801 просмотр · 1 год назад
Kirat Samachar
909 подписчиков
1 801 просмотр · 1 год назад
झापाको बुद्धशान्ति गाउँपालिकाको बर्ने निवासी धनबहादुर सारु मगर किरात धर्मका साङदाङगेन वरुमसाबा हुनुहुन्छ। उहाँले करि १५ जनालाई किरात धर्ममा दीक्षित गराइसक्नुभएको छ। उहाँसँग किरात धर्म‚ मुन्धुम‚ धर्मको आचारसंहिताबारे डिबी लिङदम ‘सेसेमी’ले गर्नुभएको कुराकानी यो सामग्रीमा राखिएको छ।
Concept : Dhan Bahadur Fago / dhanufago
Presenter : DB Lingdam 'Sesemi' / db.sesemi
Camera/Video Editor : Suman Laoti / suman.lawoti
Facebook page : / kiratsamacharofficiall
https://kiratsamachar.com/
सूचना विभाग दर्ता नं.- ३६१९-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण नं.- ३७१३
किरात मल्टिमिडिया प्रालि
दर्ता नं.- २८५८७-७८/०७९
E-mail : kiratmultimedia@gmail.com
All Rights Reserved
© Kirat Multimedia Pvt.Ltd.
#kiratsamachar #mangsebung #mundhum #kirati