Nepali Sermon Series: Seeking True Faith | एक मात्र साँचो परमेश्वर को हुनुहुन्छ?
सर्वशक्तिमान् परमेश्वरको मण्डली
0:00 / 0:00
Nepali Sermon Series: Seeking True Faith | एक मात्र साँचो परमेश्वर को हुनुहुन्छ?
13 712 просмотров · 4 года назад
सर्वशक्तिमान् परमेश्वरको मण्डली
19,7 тыс. подписчиков
13 712 просмотров · 4 года назад
Nepali Sermon Series: Seeking True Faith | एक मात्र साँचो परमेश्वर को हुनुहुन्छ?
आजको संसारमा, धेरैजसो मानिसहरूले केही न केहीमा विश्वास गर्ने गर्छन्; धेरैजसो मानिसहरूले एक जना ईश्वर हुनुहुन्छ भन्ने विश्वास गर्छन्, र तिनीहरू सबैले आफ्नो हृदयमा निश्चित ईश्वरलाई विश्वास गर्छन्। परिणाम स्वरूप, संसारका सबै राष्ट्रका मानिसहरूले विभिन्न किसिमका सयौं वा हजारौं ईश्वरहरूमा विश्वास गरेका छन्। धेरै वटा ईश्वर हुन सक्छन्? अवश्य हुन सक्दैन। साँचो परमेश्वर एउटै मात्र हुनुहुन्छ। त्यसकारण स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुने, र सबै थोकमाथि शासन गर्नुहुने एक मात्र परमेश्वर को हुनुहुन्छ? साँचो विश्वासको खोजीको यो भागमा, हामी एक मात्र साँचो परमेश्वरलाई पहिचान गर्नको लागि यस विषयमा सँगै अन्वेषण गर्नेछौं।
कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्क उपलब्ध छन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।