Перейти к содержимому

Nepali Sermon Series | आखिरी दिनहरूमा फर्कनुहुँदा प्रभुले किन न्यायको काम गर्नुहुन्छ?

सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली

0:00 / 0:00

Nepali Sermon Series | आखिरी दिनहरूमा फर्कनुहुँदा प्रभुले किन न्यायको काम गर्नुहुन्छ?

6 996 просмотров · 4 года назад
सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली
19,7 тыс. подписчиков
6 996 просмотров · 4 года назад
Nepali Sermon Series: Seeking True Faith | प्रभु येशूले मानवजातिलाई छुटकारा दिनुभएको छ, त्यसोभए आखिरी दिनहरूमा आउनुहुँदा उहाँले किन न्यायको काम गर्नुहुन्छ? २,००० वर्ष पहिले, पापबलि बनेर आफ्‍नो छुटकाराको काम पूरा गर्दै देहधारी प्रभु येशू मानवजातिलाई पापबाट छुटकारा दिन क्रूसमा टाँगिनुभयो। प्रभुमा का विश्‍वासी गर्नेहरू सबैले के विचार गर्छन् भने, तिनीहरूका पाप क्षमा गरिएका हुनाले, तिनीहरूलाई प्रभुले उप्रान्त पापीहरूका रूपमा हेर्नुहुन्‍न र जब उहाँ फर्कनुहुनेछ, तब तिनीहरूलाई सीधै स्वर्गको राज्यमा लगिनेछ। त्यसकारण, मानिसहरू अचानक स्वर्गमा उठाइ लगिने र प्रभुलाई भेट्ने दिनको प्रतीक्षा गर्दै निरन्तर आकाशतिर नियालिरहेका हुन्छन्। तर तिनीहरूलाई छक्‍क पार्ने कुरा के हो भने, तिनीहरूको आँखा अगाडि विपत्तिहरू आइरहेको देख्दा, तिनीहरूले अझै पनि प्रभु येशू बादलमा ओर्लनुभएको देखेका छैनन्। बरु त्यसको सट्टा, पूर्वीय ज्योतिले मात्रै प्रभु पहिले नै फर्केर आइसक्‍नुभएको छ, उहाँ देहमा आउनुभएका सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भनी निरन्तर गवाही दिइरहेको छ र उहाँले सत्यताहरू व्यक्त गरिरहनुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ र उहाँले पहिले नै विजेताहरूको समूह निर्माण गरिसक्‍नुभएको छ भनेर निरन्तर साक्षी दिइरहेको छ। यो, मानिसहरूको धारणा र कल्‍पनाहरूभन्दा पूर्ण विपरीत छ। यही कारणले गर्दा धेरै मानिसहरूले यस्तो प्रश्‍न गरिरहेका छन्: प्रभु येशूले पहिले नै मानवजातिलाई छुटकारा दिइसक्‍नुभएको छ र उहाँको महान् काम पूरा भइसकेको छ। परमेश्‍वरले किन आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ? हामी साँचो विश्‍वासको खोजीको आजको प्रकरणमा सत्यता खोजौं र सँगै मिलेर उत्तरहरू पत्ता लगाऊँ। कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।