Nepali Sermon Series: Seeking True Faith | उठाइलगिनुको वास्तविक अर्थ के हो?
सर्वशक्तिमान् परमेश्वरको मण्डली
0:00 / 0:00
Nepali Sermon Series: Seeking True Faith | उठाइलगिनुको वास्तविक अर्थ के हो?
8 783 просмотра · 4 года назад
सर्वशक्तिमान् परमेश्वरको मण्डली
19,7 тыс. подписчиков
8 783 просмотра · 4 года назад
Nepali Sermon Series: Seeking True Faith | उठाइलगिनुको वास्तविक अर्थ के हो?
आखिरी दिनहरूमा, मुक्तिदाता तिनीहरूलाई उठाइलैजानको लागि बादलको सवारीमा आउनुहुनेछ भनेर सबै विश्वासीहरूले उहाँको तृष्णा गरिरहेका छन्। तर अहिले विपत्तिहरू आइसकेका छन्, तैपनि तिनीहरूले बादलको सवारीमा आउनुहुने प्रभुलाई स्वागत गर्न बाँकी नै छ। मानिसहरूलाई डर लागिरहेको छ वा प्रभुले त्याग्नुभएको हो कि भन्ने समेत लागिरहेको छ, तिनीहरू कुनै पनि बेला विपत्तिहरूमा मर्न सक्छन् भन्ने तिनीहरूलाई लागिरहेको छ। पूर्वीय ज्योतिले प्रभु येशू पहिले नै देहधारी सर्वशक्तिमान् परमेश्वरको रूपमा फर्केर आइसक्नुभएको छ, सत्यताहरू व्यक्त गर्दै आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छभनेर गवाही दिइरहेको देख्दा तिनीहरू छक्क पर्छन्। सत्यताको तृष्णा गर्ने धेरैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्छन्, परमेश्वरको आवाज चिन्छन्, र सर्वशक्तिमान् परमेश्वरकहाँ फर्किन्छन्। तिनीहरूले हरेक दिन सर्वशक्तिमान् परमेश्वरका वचनहरू खाइरहेका र पिइरहेका छन्, तीद्वारा भरणपोषण प्राप्त गरिरहेका छन्, र थुमाको भोजमा सहभागिता जनाइरहेका छन्। विपत्तिहरूभन्दा पहिले परमेश्वरको सिंहासनको अघि उठाइलगिनेहरू तिनीहरू नै हुन्। धर्मका धेरै जना मानिसहरू अन्योलमा छन्, र तिनीहरूले सोचिरहेका छन्, “के प्रभुले मानिसहरूलाई आकाशमा उचालेर लैजानुपर्ने होइन र? पूर्वीय ज्योतिका विश्वासीहरू अझै पनि पृथ्वीमा नै छन्, त्यसकारण तिनीहरू कसरी उठाइलगिनेछन्?” धेरैजसो मानिसहरूले उठाइको साँचो अर्थ बुझ्दैनन्, तर यसको अर्थ आकाशमा उठाइलगिनु हो भन्ने सोच्छन्, त्यसकारण अझै पृथ्वीमा नै हुने व्यक्ति उठाइलगिएका हुँदैनन् भन्ने सोच्छन्। के यो सही हो? “उठाइलगिनुको” वास्तविक अर्थ के हो? साँचो विश्वासको खोजीको यो भागले तपाईंलाई सत्यताको खोजी गर्न र उत्तर पत्ता लगाउन अगुवाइ गर्नेछ।
कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्क उपलब्ध छन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।