Перейти к содержимому

सुकेटारको सौन्दर्य बोकेको कविता – कवि लिला आँशुको प्रस्तुति

KAJI GURUNG

0:00 / 0:00

सुकेटारको सौन्दर्य बोकेको कविता – कवि लिला आँशुको प्रस्तुति

304 просмотра · 4 недели назад
KAJI GURUNG
3,59 тыс. подписчиков
304 просмотра · 4 недели назад
ताप्लेजुङको सुन्दर पर्यटकीय स्थल सुकेटारको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र देशप्रेमको भावलाई समेटेर कवि लिला आँशुज्यूले निकै मेहनतका साथ यो हृदयस्पर्शी कविता सिर्जना गर्नुभएको छ। हिजो मात्र सुकेटारमा तयार गरिएको यस कविताले ताप्लेजुङको पहिचान, प्रकृति, संस्कृति तथा शान्तिको सन्देश बोकेको छ। कविताको भावुक वाचनमार्फत सम्पूर्ण दर्शक तथा श्रोतामाझ प्रस्तुत गरिएको छ। कवितालाई मन परेमा Like, Comment, Share र Channel Subscribe गरेर माया गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। #कविलिलाआँशु #ताप्लेजुङ #सुकेटार #NepaliPoem #भावुकवाचन #OmShanti #Taplejung #Suketar