प्रार्थना र पवित्र आत्माको शक्ति | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
World Mission Society Church of God / Global
0:00 / 0:00
प्रार्थना र पवित्र आत्माको शक्ति | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
33 856 просмотров · 5 лет назад
World Mission Society Church of God / Global
144 тыс. подписчиков
33 856 просмотров · 5 лет назад
सुरुको मण्डलीका सन्तहरूले जस्तै पेन्तिकोसको दिनमा गहिरो प्रार्थनाद्वारा पवित्र आत्मा पाएका परमेश्वरको मण्डलीका सन्तहरू
परमेश्वरले दानिएलको प्रार्थना सकिनुअघि नै तिनको प्रार्थनाको उत्तर दिनुभयो, अनि पेन्तिकोसको दिनमा प्रार्थनाको परिणामस्वरूप एकै दिनमा ३,००० जनाले पश्चात्ताप गर्न सक्ने गरी पवित्र आत्मा दिनुभयो । त्यसै गरी, परमेश्वरको सबै कार्य प्रार्थनाद्वारा पूरा हुनेछ भन्ने विश्वास गर्दै हामीले सधैँ व्यग्रतापूर्वक प्रार्थना गर्नुपर्छ ।
मागेमा दिनुहुने, खोजेमा भेट्टाइदिनुहुने आन साङ होङ परमेश्वर र माता परमेश्वर
एलिया एकलैले निष्कपट प्रार्थनाद्वारा ८५० जना झूटा अगमवक्ताहरूलाई पराजित गरे, अनि यहोशूको गहिरो प्रार्थनाले सूर्य र चन्द्र रोकियो । यी घटनाहरूद्वारा देख्न सक्छौं, कि सबै अवरोधहरूलाई जित्न सक्ने क्षमता परमेश्वरले प्रार्थनाद्वारा प्रदान गर्नुहुन्छ ।
मत्ती ७:७-८
“माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ । किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, र जसले ढकढक्याउँछ त्यसको निम्ति उघारिनेछ ।
१ यूहन्ना ३:२१-२२
प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिदैंन भने परमेश्वरको सामुन्ने हामीलाई साहस हुन्छ । अनि हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com