Перейти к содержимому

जनयुद्धका गीत–सङ्गीतको कथा | चुनवाङ बैठकदेखि बेनी मोर्चासम्म | केशरी घर्तीमगर ‘एलिना’

Global Radar

0:00 / 0:00

जनयुद्धका गीत–सङ्गीतको कथा | चुनवाङ बैठकदेखि बेनी मोर्चासम्म | केशरी घर्तीमगर ‘एलिना’

3 291 просмотр · 1 дн. назад
Global Radar
85,8 тыс. подписчиков
3 291 просмотр · 1 дн. назад
११ वर्षको उमेरदेखि नाच्न, गाउन र बजाउन थालेकी उनी १४ वर्षमै विद्यालय छाडेर माओवादी आन्दोलनको होलटाइमर बनिन्। जनवादी कलाकारका रूपमा सामना परिवारसँग जोडिएर देशका विभिन्न गाउँबस्ती र युद्धका मोर्चासम्म पुगिन्। गीत गाएर क्रान्तिको सपना फैलाइन्, जनतालाई संगठित गरिन् र युद्धमा जानेहरूलाई बिदाइका गीत सुनाइन्।यो नेपाली कम्युनिस्ट आन्दोलनकी केन्द्रीय सदस्य तथा पूर्वजनवादी कलाकार केशरी घर्तीमगर ‘एलिना’को जनयुद्धकालीन भोगाइको कथा हो। चुनवाङ बैठकदेखि बेनी मोर्चासम्मका अनुभव, गीत–सङ्गीत, प्रेम, बिछोड र जीवनका अविस्मरणीय घटनाबारे उहाँसँग गरिएको विशेष संवाद।समयसाक्षीमा सुन्नुहोस् - बम र बन्दुकको बीचमा गुञ्जिएका गीतहरूको कथा। #KeshariGhartiMagar #Elina #NepalCivilWar #MaoistMovement #PeopleArtists #SamanaFamily #NepaliPolitics #NepaliHistory #RevolutionarySongs #NepaliPodcast #SamayaSakshi Like | Comment | Subscribe    / @globalradar100