अष्ट्रेलियामा गोर्खाहरूको वीरताको इतिहास जीवित राख्ने पूर्व गोर्खा सैनिक भरणशेर राई
YATRA PODCAST
0:00 / 0:00
अष्ट्रेलियामा गोर्खाहरूको वीरताको इतिहास जीवित राख्ने पूर्व गोर्खा सैनिक भरणशेर राई
9 285 просмотров · 1 дн. назад
YATRA PODCAST
129 подписчиков
9 285 просмотров · 1 дн. назад
पूर्व गोर्खा सैनिक राई सन् १९८९ मा अष्ट्रेलिया आउँदा केवल आप्रवासी थिएनन्, उनीसँग थियो– युद्धको अनुभव, सेवा भाव, र नेपाली सांस्कृतिक धरोहरप्रतिको प्रेम। यिनै मूल्यहरूलाई आत्मसात् गर्दै उनले अष्ट्रेलियामा गोर्खाहरूको गाथा फैलाउने अभियान थालेका थिए।
Website: www.nepaleyes.com.au
YouTube: YATRA Podcast
Facebook: Nepal Eyes
TikTok: Nepal Eyes