हिजोका एकलव्य आजका जार्ज ग्रिन: नाम त पाए तर आफैलाई गुमाए ! (Prof. B. Aryal, Nepal / 13 Sept 2026)
Binil Aryal - CDP
0:00 / 0:00
हिजोका एकलव्य आजका जार्ज ग्रिन: नाम त पाए तर आफैलाई गुमाए ! (Prof. B. Aryal, Nepal / 13 Sept 2026)
597 просмотров · 1 мес. назад
Binil Aryal - CDP
4,55 тыс. подписчиков
597 просмотров · 1 мес. назад
न त कहिल्यै स्कुल जान पाए, न त साक्षात गुरु भेटे । न त पेट भरी खान पाए, न त गहिरो निद्रा नै ! न त साथी संगत न त सुखी परिवार । भनिन्छ 'असाध्य दुखले नै उज्यालोको मुहान देखाउछ' । बुवाको मृत्यु पछी वल्ल तल्ल सवै जिम्मेवारी छोडेर ४० वर्षको उमेरमा आफ्नो गाउ नटिघम सायर वाट ट्रिनिटी स्थित क्याम्ब्रीज युनिभर्सिटी पुगेका जार्ज ग्रीन लाई पहिले 'बुढा विद्यार्थी' भनेर Undergraduate Level मा भर्ना लिनै मानेन । अनेकन अन्तर्वार्ता पछी 'Mature Undergraduate Student' को नाममा भर्ना पाए । त्यस्को ३ बर्ष भित्रै 'Undergraduate' अनि 'Graduate' अनि 'Ph.D.' र 'Professor' अनि 'Fellow' समेत वने । तर दुखको कुरो त्यस्को ४ वर्ष अर्थात ४७ वर्ष कै उमेरमा संसार त्यागे । क्याम्ब्रीजको ति ७ वर्षमा उनले गरेको अविस्कारहरु औलोकिक छन । मेरो वयान उनको जिवनी मै केन्दृत हुनेछ । उनका सैयौ योग्दानहरु मध्य जम्मा जम्मी ८ वटा बुझाउने प्रयास गर्नेछु । ति हुन: Green's Function, Green's Theorem, Green's Law, Green's Tensor, Green's Matrix, Green's Identity, Green's Method & Green's Measure! जस्ले Quantum Field Theory देखी General Theory of Relativity मा रहेका सैयौ प्राकृत र प्रायोगिक समस्याहरु समाधान गरेकोछ । त्यसैले होला सर स्टिफन हाकिन्सले क्याम्ब्रीज मै String Theory वारे ब्याख्यान्न दिए पछी भन्नु भएको थियो 'यो त उनैले गरेका हुन, मैले त वस जोड्, घटाउ र गुणन गरेको हु र नाम दिएको हु'!