Liquefying the Impossible: Story of the Onnes–Dewar Rivalry (Prof. Binil Aryal, Nepal / 4 Aug 2026)
Binil Aryal - CDP
0:00 / 0:00
Liquefying the Impossible: Story of the Onnes–Dewar Rivalry (Prof. Binil Aryal, Nepal / 4 Aug 2026)
256 просмотров · 2 мес. назад
Binil Aryal - CDP
4,55 тыс. подписчиков
256 просмотров · 2 мес. назад
तपाइले साइकल चड्नु भएकोछ ? छ भने पाङ्रामा हावा भर्ने 'भल्भ' पक्कै थाहा होला । जव त्यो भल्भ वाट हावा फुस्काइन्छ, त्यहाँवाट चिसो हावा वेगमा निस्किन्छ । त्यो वेला भल्भ एक्दम नै चिसो हुन्छ । त्यही चिसो हुने प्रकृया लाई प्रयोग गरेर पहिले 'अक्सिजन' अनि 'नाइट्रोजन', अनि 'हाइड्रोजन' ग्यास लाई चिस्याइ तरल पदार्थमा परिणत गरिएकोहो । माइकल फराडे पछी ७५ वर्ष सम्म अड्किएको 'Gas Liquification Process' लाई कसरी यी २ वैज्ञानिकहरुले फुकाए - आ-आफ्नो प्रयोगशालामा, आ-आफ्नै तरिकाले! पहिलो लाई ८ पटक नोबेल पुरस्कारको लागी नामांकन गरियो तर दियिएन । सायद अल्फ्रेड नोबेल लाई नै मुद्दा दिएर पो हो कि उनले नोबेल नपाएको । अर्का वैज्ञानिकले सन २०१३ मा नोबेल पुरस्कार त पाए तर आफ्नै देशले आरोपित गरेको मुद्दा 'सर्बोच्च अदालत' मा खेपे । दुइ अद्भुत प्रतिभाशाली वैज्ञानिकहरु 'जेम्स डेवार' र हाइके कामर्लिङ ओन्स' को हावा चिस्याउने होड्वाजीको कथा जुन हिलियम चिस्याउदै सुपर कन्डक्टर सम्म पुग्यो । विज्ञानमा रुची राख्ने सवैको लागी ।