आजको मुरली चिन्तन :०५/०६/२०८३ | Today's Nepali Murali Chintan :21/08/2026
Babakomurli
0:00 / 0:00
आजको मुरली चिन्तन :०५/०६/२०८३ | Today's Nepali Murali Chintan :21/08/2026
246 просмотров · 3 недели назад
Babakomurli
116 подписчиков
246 просмотров · 3 недели назад
आजको वरदानको अर्थ: surya अगाडि बसे किरण आफै आउँछ। त्यसैगरी बाबाको सम्मुख (यादमा) रहेमा बाबाको सबै गुण आफैमा आउँछ। अनुहारमा चमक देखिन्छ।
आजको स्लोगनको अर्थ: उड्ती कलामा रहने आत्माले ठुलो भन्दा ठुलो पहाड जस्तो समस्या पनि सजिलै Cross गर्छ।
ओम् शान्ति