Перейти к содержимому

My Life in Dubai | Dubai मा iPhone 18 Pro Max Price😱Chicken Wings Party🔥

Sailesh Bhandari

0:00 / 0:00

My Life in Dubai | Dubai मा iPhone 18 Pro Max Price😱Chicken Wings Party🔥

2 007 просмотров · 2 дня назад
Sailesh Bhandari
9,21 тыс. подписчиков
2 007 просмотров · 2 дня назад
आजको vlog मा Dubai को early morning बाट दिन सुरु गर्छु। बिहानै park मा गएर exercise गरेँ, Dubai को सुन्दर morning वातावरण enjoy गरेँ र त्यसपछि room मा साथीहरूसँग मिलेर chicken wings, भात, दाल र नेपाली अचार खाँदै रमाइलो गर्‍यौँ। 😍🔥 तर vlog यत्तिमै सकिँदैन… पछि iPhone 18 Pro Max हेर्न/किन्न जाने क्रममा यसको price कति रहेछ, महँगो कि सस्तो? भन्ने कुरा पनि हेर्छौँ। 📱😱 Dubai मा बस्दा नेपालीहरूले कसरी आफ्नो lifestyle, नेपाली खाना र साथीभाइसँगको रमाइलो moment enjoy गर्छन् भन्ने कुरा यो vlog मा देख्न सक्नुहुन्छ। यदि तपाईं Dubai मा बस्नुहुन्छ, Dubai आउन खोज्दै हुनुहुन्छ वा Nepali Dubai life हेर्न मन पराउनुहुन्छ भने यो vlog तपाईंका लागि हो। ❤️ भिडियो मन परे Like 👍 | Comment 💬 | Share 🔄 | Subscribe ❤️ गर्न नभुल्नुहोला। जय नेपाल 🇳🇵❤️🇦🇪 #DubaiVlog #NepaliInDubai #DubaiLife #SaileshBhandari #iphone18promax