Перейти к содержимому

Dubai मा नेपालीहरूको मेला🇳🇵| Food, Friends & Girlfriend? 😍

Sailesh Bhandari и Hritesh bista

0:00 / 0:00

Dubai मा नेपालीहरूको मेला🇳🇵| Food, Friends & Girlfriend? 😍

8 120 просмотров · 2 недели назад
Sailesh Bhandari и Hritesh bista
8 120 просмотров · 2 недели назад
Dubai को नेपाली पार्कमा आजको रमाइलो नै बेग्लै थियो! 🇳🇵🇦🇪 नेपाली साथीहरू, delicious नेपाली खाना, रमाइलो माहोल अनि सबैभन्दा ठूलो प्रश्न—Dubai मा Girlfriend भेटिन्छ त? 😍😂 यो vlog मा Dubai मा रहेका नेपालीहरूको जमघट, नेपाली खाना, साथीहरूसँगको रमाइलो र पार्कको पूरा माहोल देखाएको छु। यदि तपाईं Dubai मा बस्नुहुन्छ वा Dubai को नेपाली community बारे जान्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। ❤️ Like 👍 | Comment 💬 | Subscribe ❤️ तपाईं Dubai मा हुनुहुन्छ भने “🇦🇪” कमेन्ट गर्नुहोस्! #NepaliInDubai #nepalistreetfood #NepaliCommunity #DubaiLife #UAE #NepaliFood