Перейти к содержимому

ट्रम्पको 'ईभी यु-टर्न': विश्व विद्युतीय गाडीतर्फ, अमेरिका पुरानै पेट्रोल इन्धनतर्फ? | EV vs Gas Cars

Pressmandu TV

0:00 / 0:00

ट्रम्पको 'ईभी यु-टर्न': विश्व विद्युतीय गाडीतर्फ, अमेरिका पुरानै पेट्रोल इन्धनतर्फ? | EV vs Gas Cars

5 441 просмотр · 21 час назад
Pressmandu TV
189 тыс. подписчиков
5 441 просмотр · 21 час назад
ट्रम्प प्रशासनले अमेरिकामा इन्धन दक्षतासम्बन्धी (CAFE) मापदण्डमा ठूलो फेरबदल गर्दै विद्युतीय गाडी (EV) प्रवर्द्धन गर्ने पूर्वराष्ट्रपति बाइडेनका नीतिहरूलाई खुकुलो बनाएको छ। यस नीतिले अमेरिकालाई पुनः पेट्रोल र डिजेल गाडीतर्फ फर्काउने सङ्केत गरेको छ। यस विशेष विश्लेषणात्मक भिडियोमा हामीले ट्रम्पको नयाँ ईभी नीति, चीन र युरोपको तीव्र विद्युतीकरण, चिनियाँ ईभीको विश्वव्यापी प्रभाव, र अमेरिकी अटो कम्पनीहरूले भोग्नुपर्ने दीर्घकालीन आर्थिक जोखिमबारे तथ्यपरक विश्लेषण गरेका छौँ। #TrumpEVPolicy #ElectricVehicles #ChinaEV #USAutoIndustry #BYD #Tesla #NepalEV #PressmanduTV #EconomicAnalysis Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.