नेपालको Sukuti, Dubai को माहोल🔥Teej Ko दर ! मज्जै मज्जा 😱
Sailesh Bhandari
0:00 / 0:00
नेपालको Sukuti, Dubai को माहोल🔥Teej Ko दर ! मज्जै मज्जा 😱
3 320 просмотров · 4 дня назад
Sailesh Bhandari
9,21 тыс. подписчиков
3 320 просмотров · 4 дня назад
यो vlog मा Dubai मा साथीहरूसँग बिताएको एउटा रमाइलो दिन share गरेको छु। तीजको दर खायौं, नेपाली स्वादको नेपालको Sukuti मस्तसँग enjoy गर्यौं, Dubai को lifestyle मा घुमघाम गर्यौं र साथीहरूसँग धेरै रमाइलो गर्यौं। 🇳🇵❤️🇦🇪
विदेशमा बसेर पनि नेपाली खाना, नेपाली culture र साथीभाइसँगको नेपालीपन कति special हुन्छ भन्ने कुरा यो vlog मा देख्न सक्नुहुन्छ।
यदि तपाईं Dubai मा बस्नुहुन्छ, Dubai आउँदै हुनुहुन्छ वा नेपाली lifestyle/vlog हेर्न मन पराउनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। ❤️
#NepaliVlog #NepaliInDubai #Teej #NepaliFood #Sukuti #DubaiLife #SaileshBhandari