Перейти к содержимому

Use of Physics in AI-Architect: Huge Scope for Physics Students (Prof. B. Aryal, Nepal /1 June 2026)

Binil Aryal - CDP

0:00 / 0:00

Use of Physics in AI-Architect: Huge Scope for Physics Students (Prof. B. Aryal, Nepal /1 June 2026)

615 просмотров · 4 месяца назад
Binil Aryal - CDP
4,55 тыс. подписчиков
615 просмотров · 4 месяца назад
हामी 'Chatgpt' वा 'DeepSeek' मा कुनै प्रश्न दिन्छौ, अनि क्षणभर मै उत्तर पाउछौ । उत्तर के कस्तो आयो त्यो छुट्टै वहसको कुरो होला । उत्तर चाही कसरी आयो होला ? कृतिम मष्तिष्कको निर्माणमा 'Physics Laws' को योगदान के कती छ ? मष्तिष्कको 'Neuron' र 'Neuron Network' कम्प्युटर चिपमा बनाउदा कुन कुन सिद्धान्त (Laws) प्रयोग भएकोछ ? 'Neuron' भित्रको गणितीय सुत्र के के हुन ? त्यहाँ वाट संचार 'Neuron Network' सम्म पुर्याउने सुत्र के हो ? अनि दुवै चरण लाई 'Loss Minimize' र 'Optimize' गर्ने स्वरुप कस्तो छ ? त्यहाँ के कस्ता गणितीय सुत्रहरु छन ? किन र कसरी यती धेरै संख्यामा 'Physics Graduate' हरुले 'AI-Industry' मा घर वसी वसी आकर्षक Job पाइ रहेकाछन ? 'AI-Industry मा काम पाउन के के कुरामा पारंगत हुनुपर्छ ? Mathematics र Physics जान्ने हरुको लागी अद्भुत संसार खुलेको रहेछ । दुवै जान्नेहरुको त कुरै नगरौ!